बैंक भौचर रकम फिर्ता लिने सम्बन्धमा

बैंक भौचर रकम फिर्ता लिने सम्बन्धमा

सवारि चालक अनुमती पत्र सम्बन्धी सेवा लिन बैंक भौचर तिरेका तर सेवा लिई नसकेका (रसिद नकाटेका) सेवाग्राहीहरुले स्वयम उपस्थित भई NIMB (नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लि. को काउन्टर बाट २०८३/०३/३२ गते भित्र रकम फिर्ता लिनुका साथै सवारी सम्बन्धी सेवा लिन बैंक भौचर तिरेका तर सेवा लिई नसकेका (रसिद नकाटेका) सेवाग्राहीहरुले असार मसान्त भित्र रसिद काटि सेवा लिनुहुन ।