२६ असार, २०८३ पुन : प्रयोगात्मक परीक्षा सम्बन्धीत सुचना ।

प्रयोगात्मक (ट्रायल) परीक्षा अन्तर्गत वर्ग ‘K’ (स्कुटर) को परीक्षा साउन ७ गते, बिहीबार बिहान ८:०० बजेदेखि ९:०० बजेसम्म सञ्चालन हुनेछ।

त्यसैगरी, वर्ग ‘A’ (मोटरसाइकल) को प्रयोगात्मक परीक्षा उही दिन बिहान ११:०० बजेदेखि १२:०० बजेसम्म सञ्चालन हुनेछ। अन्य वर्ग B, को हकमा प्रकाशित सूचना बमोजिम नै परीक्षा सञ्चालन हुनेछ